कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए

१७ असार, कतार । कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको सातौँ उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो । कतारको समय अनुसार विहान २ बजेर १४ मिनेटमा प्रस्थान गरेको जहाज नेपालमा नेपाली समयअनुसार विहान ९ बजे अवतरण हुनेछ । कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको एच नाइन ५६३२ को उडानबाट प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई स्वदेश लगिएको थियो । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु…

लकडाउनले छेकेन बर्षाको ग्ल्यमर, हेर्नुहोस सामाजिक सञ्जालमा खुलेकी बर्षा

नेपाल लकडाउनमा छ र यहा जनजीवन निकै प्रभावित भनेको छ, त्यस्तै कोरोना भाइरसको संक्रमण समेत तिब्र हुदै गएको छ । नेपाली सिने क्षेत्र देखि कलाकारितामा संलग्न हर कलाकार नयाँ थालनी र पुरानो जीवन स्तरमा फर्किने योजनामा देखिएका छन् । धेरै जसो कलाकार अहिले विशेष गरि आफ्नो सामाजिक सञ्जाल ट्वीटर, इन्स्टा या फेसबुक मार्फत संदेश पठाउने र विभिन्न पोस्ट या आफ्नो दैनिक कार्यको तस्बिर आफ्ना समर्थक र शुभ चिन्तक माझ पुर्याइरहेका छन् । इन्स्टाग्राममा नेपाली नायिका बर्षा सिवाकोटी निकै सक्रिय रहेको देख्न सकिन्छ, उनको सामाजिक संजालमा राखिएका तस्बिरले नेपाली मनोरंजन बजारमा केहि तरंग नै ल्याउने गरेको पाइन्छ । उनले नेपाली सिनेमा…

gutentor-overlay

मेरो कपाल नेचुरल हो, ड्रेडलक होईन–‘कक्रोच’

सोलुखुम्बु जिल्लाको नेचा बतासे गाविसमा जन्मिएका हरि निरौला अहिले चर्चामा रहेको भद्रगोल हाँस्यटेलिसिरियलमार्फत ‘कक्रोच’का नामले…

gutentor-overlay

‘नेपालमा क्रियाशील रोटरीको बिश्व रेकर्ड बनाउन सफल भएका छौं’

सामाजिक संस्थाहरुमा रोटरी ईन्टरनेशनल विश्वकै धनी संस्थाको रुपमा चिनिएको छ । विश्वभरबाट प्राणघातक रोग भनेर…

gutentor-overlay

आज २५६४ औं वुद्ध जयन्ती मनाईदै, साँझ दीप प्रज्वलन गर्न सरकारको आग्रह

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाईदै छ । भगवान् विष्णुको नवौँ…

gutentor-overlay

बिद्यार्थीको शैक्षिक सत्र खेर नजाने, यस्तो छ सरकारको तयारी

विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि…

साताको लोकप्रिय

छुटाउनुभयो कि?

अन्तर्वार्ता

प्रवास

ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo