Category: विजनेश

सर्वोच्च अदालतले भन्यो, ‘लकडाउन पूरा नखुलेसम्म कर नउठाउनू’

सर्वोच्च अदालतले लकडाउन पूर्णरुपले नखुलेसम्म कर तिर्नका लागि व्यापारीलाई बाध्य नपार्न आदेश दिएको छ । सर्वोच्चले जारी गरेमो आदेशमा लकडाउन पूरा खुल्ला नभएसम्म कर दाखिलाका लागि व्यवसायीहरुलाई बाध्य नपार्नु भन्ने आफ्नो पुरानो आदेशलाई निरन्तरता दिएको छ । सरकारले सर्वोच्चले…

अब देखि मोटरसाइकल वा कार किन्नु अघि ट्राफिक सम्झौँता गर्नु पर्ने

कुनै व्यक्तिले गाडी वा मोटरसाइकल किन्नुअघि सवारी नियम पालना सम्बन्धि प्रतिवद्धता सम्झौँता पत्रमा हस्तारक्षर गर्नु पर्ने भएको छ । सवारी विक्रेताले समेत सवारी नियम पालना सम्बन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएर मात्र बिक्री गर्नु पर्ने व्यवस्था लागु गर्ने तयारी भइरहेको…

ईन्भेष्टमेन्ट बैंकले ईटालीमा २ अर्बको मुद्दा जित्यो

नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो । मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग दाबी गर्नेछ ।…

आइतबार फेरी बढ्यो सुनको मूल्य, ९० हजार माथि पुग्यो मूल्य !!

आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा सात सय रुपैयाले बढेको छ । छापावाला सुन आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला…
ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo